म एमाले छाड्दिन, कु-प्रचार नगरौं : टोपबहादुर रायमाझी

अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिब टोप बहादुर रायमाझीले सामाजिक संजालहरुमा गर गरेका छन् ।

सामाजिक संजालमा टोप बहादुर रायमाझी एमाले छाडेर पुनः माओवादीमा फर्कदै भन्ने कुप्रचार भएको भन्दै रायमाझिले यस बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा स्पस्टिकरण राख्दै रायमाझीले अखिल क्रान्तिकारीका उपाध्यक्ष नारायण खनालले कु-प्रचार गरेको आरोप समेत लगाएका छन् ।

साथै रायमाझिले अराजनीतिक, कपाेकल्पित र भ्रमकाे खेति नगर्न भन्दै यदि पुन गरेको पाएमा कानुनी उपचार खाेज्ने चेतावनी समेत दिएका छन् ।

रायमाझी लेख्छन् :-

प्रेस विज्ञप्ति
विभिन्न सामाजिक संजालहरूमा नेकपा एमाले केन्द्रीय सचिव टाेप बहादुर रायमाझी पुनः माअाेबादीमा फर्कदै र प्रचण्ड संग भेटघाट गरेको भन्दै अखिल क्रान्तिकारी का उपाध्यक्ष नारायण खनालले कु प्रचार गरेको प्रति मेराे गम्भीर ध्यानाकर्षण भएकाे छ । यस्ता खालका अराजनीतिक , कपाेकल्पित र भ्रमकाे खेति नगर्न र पुन गरेमा कानुनी उपचार खाेजिने व्यहाेरा समेत जानकारी गराउदै , म मेराे पदिय जिम्मेवारी र अर्घाखाँचीवासी जनताको हक, हित, र विकासका लागि रात दिन नभनी लागिरहने छु । यस्ता खालका कु प्रचारका पछाडि नलागी सबै नेता,कार्यकर्ता , शुभचिन्तक एकतावद्व भई निर्वाचनमा लाग्न हार्दिक अपिल गर्दछु
टाेप बहादुर रायमाझी
सचिव नेकपा एमाले केन्द्रीय कमिटी ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?