भारतले अस्ट्रेलियालाई हरायो

अस्ट्रेलियाविरुद्धको दोस्रो टी–ट्वेन्टी सिरिजमा भारतले जित निकालेको छ।

नागपुरमा जारी तीन म्याचको सिरिजको दोस्रो खेलमा भारतले ६ विकेटको जित निकालेको हो। वर्षाका कारण ८ ओभरमा झारिएको खेलमा भारतले टस जितेर अस्ट्रेलियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो।

अस्ट्रेलियाले पूरै ओभरमा पाँच विकेटको क्षतिमा ९० रन बनायो। जसमा म्याथु वेडले सबैभन्दा धेरै ४३ तथा एरोन फिन्चले ३१ रन जोडे। भारतका लागि अक्षर पटेल २ तथा युजबेन्द्र चहलले १ विकेट लिए।

९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ७ दशमलब २ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। भारतका लागि रोहित शर्माले नटआउट ४६ रन जोडे। यो सँगै भारत र अस्ट्रेलियाबीचको तीन खेलको टी–ट्वेन्टी सिरिजमा १–१ को बराबरी भएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?