सेतीवेणी नामक चलचित्र निर्माण हुने

बुटवल । गुल्मी, स्याङज्या र पर्वतको संगम स्थलमा रहेको एसियाको सवैभन्दा ठुलो सालिग्राम पाईने एैतिहासिक तथा  धामिक सेतीवेणीको महत्ववारे जानकारी गराउने उद्देश्यले सेतीवेणी नामक चलचित्र निर्माण हुने भएको छ ।

युनिक मुभिजको ब्यानरमा निर्माण हुन लोगको डकुमेन्ट्रि फिल्म सेतीवेणीको शनिवार बुटवलमा एक कार्यक्रमका बीच शुभ मुहूर्त सम्पन्न गरिएको छ । सालिग्राम भएको स्थानको प्रचार र प्रसार र महत्वको वारेमा जानकारी गराउन सकेमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउन सकिने अभिप्रायका साथ चलचित्रको निर्माण शुरु गरिएको  चलचित्रका लेखक तथा निर्देशक वाबुराम घिमिरेले बताए । कार्यक्रममा बोल्दै कानुन व्यवसायी जोगबहादुर खत्रीले एसियाको सवैभन्दा ठुलो सालिग्राम पाईने एैतिहासिक तथा  धामिक सेतीवेणीको महत्वको वारेमा स्थानियले प्रचार प्रसार गर्नु पर्ने थियो । तर त्यो हुन नसकेपनि  चलचित्रको माध्यमवाट जानकारी गराए पछि प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त हुने कुराले यसको महत्व झनै स्थापित हुने छ ।

कार्यक्रमका प्रमुख अतिथि  समाजसेवी  साहित्यकार रामचन्द्र ढकालले नेपालि चलचित्र समाज सुधारक हुन पर्छ । माया प्रेमका मात्र नभएर समाजभित्र लुकेका, प्रचार प्रसारको अभावमा रहेका, दुखि गरिव असहायहरुको बारेमा बोल्नेहुन पर्छ । कार्तिके एकादशिको दिन पारेर स्यांङजा, पाल्पा, गुल्मी पर्वत, बुटवलका धार्मिक तथा पर्यटकिय स्थलमा छायाँकन गरिने भएकाले पनि यो चलचित्रको महत्व निकै रहेने छ ।

चलचित्र सेतीवेणी मा कलाकारहरु कष्ण खनाल , ध्रुर्व पोखरेल, कृर्ति क्षेत्री, रेणुका धिमाल, सान्तराम गिरी, प्रसाद सुवेदि, विजय अर्याल, सुमित्रा चापागाँइ, मोहन पोखरेल लगायतका कलाकारको अभिनय रहर्नेछन । चलचित्र सेतिवेनीमा प्रस्तुतकर्ता युनिक मुभिजको रहनेछ भने निर्देशक बाबुराम घिमिरे विजय पोखरेल छायांकन माधाव पौडेल र दृन्द करण तुलाचन रहेका छन् । करिव २० लाख रुपैयाको लगानीमा चलचित्र निर्माण सम्पन्न हुने छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?