# एआई च्याटबट

बुटवल उपमहानगरले ल्यायो एआई च्याटबट, सम्पूर्ण सेवाको जानकारी फेसबुकबाटै

बुटवल । बुटवल उपमहानगरपालिकाले कार्यालयको सेवाप्रवाहलाई सहज र सरल बनाउन एआई च्याटबट सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रम...