# फिफा विश्वकप

२० वर्षपछि सेनेगल विश्वकपको नकआउटमा पुग्दा प्रशिक्षक सिसेको संयोग

सेनेगल कतारमा भइरहेको फिफा विश्वकप २०२२ को नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकी र समग्रमा छैटौं टिम बनेको छ । मंगलबार...