# वाम एकताको संकेत

शीर्ष ५ नेताको छलफलपछि प्रचण्डले भने- हेर्दैजानुहोला अब नजिक हुन्छौं

काठमाडौं । तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यको छलफलपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वाम एकताको संकेत गरेका छन्।...