बुटवल राउण्ड टेवल २८ को अध्यक्षमा अमात्य निर्वाचित

बुटवल । नेपाल राउण्ड टेवल अन्तर्गत बुटवल राउण्ड टेवल २८ को ४ औ वार्षिक साधारणसभा एक कार्यक्रमको बिच सम्पन्न भएको छ ।

सम्पन्न साधारण सभाबाट अध्यक्षमा उमेश अमात्य निर्वाचित भएका छन भने बोर्डका उपाध्यक्षमा निरज लाकौल, सचिवमा प्रदिप शाक्य, कोषाध्यक्षमा रिसब ओझा निर्वाचित भएका छन् । त्यतै कार्यसमिती सदस्यहरु आशिष कसौधन, बिवेक कसौधन ,रोहित कसौधन निर्वाचन भएका छन ।

कार्यक्रमा केन्द्रिय अध्यक्ष आन्नद बहेटि, केन्द्रिय उपाध्यक्ष राहुल अग्रवाल ,केन्द्रिय इएक्स टि सयोजक प्रबेश अग्रवाल ,क्षेत्र न ४ सहसयोजक सौरभ अग्रवाल ,१७ का अध्यक्ष जितु अग्रवाल ,१७ सचिव सुमित मित्तल , १६ अध्यक्ष पर्यवेक्षक अभिषेक अग्रवाल ले नवनिर्वाचित उमेश अमात्य टिमलाई बधाई तथा शुभकामना दिदै शैक्षिक क्षेत्रमा राउण्ड टेवल काम गर्दै आयको र तेसलाई निरन्तरता दिन आग्रह गरे । त्यतै कार्यक्रमा नि बर्तमान अध्यक्ष सन्जीब श्रेष्ठ ,पूर्बअध्यक्षहरु अखिलेश गुप्ता ,आशिष श्रेष्ठ, आन्नद ओझा लागएत बोलेका थिए ।

निर्वाचित अध्यक्ष उमेश अमात्य ले शिक्षा क्षेत्रमा बिगत ४ बर्ष देखि बिभिन्न खालको योगदान गर्दै आयको र रुपन्देही को सामुदायीक बिधालय श्री सत्य साई विधापिठ ४ कोठे भवन निर्माण गरिसकेको र प्रत्यक बर्ष बिधालयलाई चाहिने शैक्षिक सामाग्री बिधार्थीको लागी पोसाक ,झोला बितरण गरिरहेको र यो बर्ष बुटवल राउण्ड टेवल सदस्य अनिस कुमार हेजुको स्मृतिमा बिधालय परिसरमा खेलकुद सामाग्री तथा चिपलेटि जस्ता मन्टेश्रीका सामग्री दिइने अमात्यले बताए । सामजीक क्षेत्रमा संस्थाले विभिन्न समयमा वृक्षारोपण, रक्तदान, शिक्षा क्षेत्रमा सचेतना मुलक जस्ता कार्य गर्दै सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?