पाेर्चुगलमा हुने चेलीबेटी भात खुवाइ तथा बिबिध सांस्कृतीक कार्यक्रमकाे मिति सर्‍याे, सेप्टेम्बर १८ मा हुने

एजेन्सी । सेप्टेम्बर ११ मा पाेर्चुगलमा गर्ने भनिएको चेलीबेटी भात खुवाइ तथा बिबिध सांस्कृतीक कार्यक्रम बिबिध कारणले स्थागित गरीएको छ ।

आयोजकले आज एक सूचना जारी गर्दै कार्यक्रमको मिति सारीएको जानकारी गराएको छ । समाजका सचिव गनि गुरुङद्धारा हस्ताक्षीरीत सूचनामा भनिएको छ,ः तमु समाज पोर्चुगालको आयोजनामा गर्न लागिएको चेलीबेटी भात खुवाइ तथा बिबिध सांस्कृतीक कार्यक्रम मौसम पुर्वानुमान अनुसार सो दिन अत्याधिक बर्षाको सम्भावना रहेको र कार्यक्रम खुल्ला मञ्चमा हुने भएको हुदा सो दिनलाई कार्यक्रम स्थगित गरी सोही कार्यक्रम सेप्टेम्बर १८ का दिन सारीएको छ ।

“कार्यक्रमको सम्पुर्ण तयारी पुगेको थियो तर मौसम प्रतिकुल हुने भए पछि आन्तिम समयमा आएर मिति सार्नु पर्याे ।” आयोजक संस्था तमु समाज पोर्चुगलका सचिव गनी गुरुङले भने ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?