भारतबाट बढेर आयो इन्धनको मूल्य

काडमाडौं ।  इण्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले आइतबार नयाँ मूल्यसूची पठाएको छ।

आइतबार प्राप्त भएको नयाँ मूल्यसूची अनुसार मट्टितेलबाहेक अन्यको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ।

पेट्रोलमा प्रतिलिटर २.५४ रुपैयाँ, डिजेलमा प्रति लिटर २.९५ रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ४.१३ र एलपी ग्यासमा प्रतिसिलिण्डर ७८.२२ ले बढेको बढेको र मट्टितेलमा केही घटेर आएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हाल एलपी ग्यासमा प्रतिसिलिण्डर ३५९.५० रुपैयाँ  घाटा भई पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफालाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ९९ करोड नाफा हुने अवस्था निगमले जनाएको छ।

निगमले ईण्डियन आयल कर्पोरेशलाई जनवरी ८ मा भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी अझै पनि करिब १८ अर्ब तिर्न बाँकी रहेको जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?