लायन्स बुटवल स्टार्सद्धारा विद्यालयमा सहयोग

बुटवल । लायन्स कलब अफ बुटवल स्टार्सले वृक्षरोपण कार्यक्रम तथा विद्यालयमा स्टेनशनरी प्रदान गरेको छ । देवदह –३ केउली स्थित सरस्वती आधारभुत विद्यालयमा लायन्स डिष्ट्रिक ३२५ पि का फष्ट भिडीजी पुरुषोत्तम भक्त प्रधानाङ्ग , लायन्स डिष्ट्रिक ३२५ पि का सेकेण्ड भिडिजी बालाराम भट्टराई, क्लवका अध्यक्ष रिन्कु लिगल सहभागीतामा वृक्षरोपण सहित विद्यालयमा सहयोग प्रदान गरिएको हो ।

क्लवका का पुर्ब अध्यक्ष तथा डिस्टृक्ट चिफ एम्।एल्। पाण्डेको जन्मदिनको अवसरमा पारेर उक्त कार्यक्रम गरिएको हो । विद्यालयका प्रधानाध्यापक खुम बहादुरसारुलाई १५ हजार रुपैयाँ बराबरको स्टनेशरी सामान प्रदान गरिएको हो ।

साथै क्लवले विदालय प्राङ्गणमा फलफूलका बिरुवा रोपेर लायन्सको वातावरण संरक्षण अभियानमा एउटा इट्टा थप्न कलब सफल भएको क्लवका अध्यक्ष रिंकु लिगलले जानकारी दिए ।

अब्दुल सलामतको संयोजकत्वमा भएको कार्यक्रममा राम बहादुर शाही लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?