back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

पहाडी भूभागमा आज सामान्य वर्षा

spot_img

काठमाडौं । देशका पहाडी भूभागका एक दुई स्थानमा आइतबार हल्का वर्षाको सम्भावना छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा हल्का बदली भए पनि वर्षाकोे सम्भवना नरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार केही दिन उक्त स्थानमा मौसम सामान्यतया सफा नै रहनेछ।

यता उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?