back to top
IPL 2024
IPL 2024
१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार
IPL 2024
spot_img

अर्घाखाँची : भूमिकास्थानमा आगलागीमा परि एक बालिकाको मृत्यु

spot_img

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोले जलेर बालिकाको ज्यान गएको छ।

Workplace

भूमिकास्थान नगरपालिका-५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी ४ वर्षीया नातिनी अप्सरा बिकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतीत सिंह राठोरले बताए ।

आगलागीमा २ घर र २ गोठ जलेर नष्ट भएका छन्। घरमा लागेको आगलागीमा परेर बालिकाको शब डढेको अबस्थामा भेटिएको थियो। हजुरबुबा घर बाहिर गएको समयमा आगलागी भएकोले घर भित्र रहेकी बालिका भित्रै आगोले जलेर मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।

आगलागीमा खिमबहादुर बिक र बारबहादुर बिकका २ घर र २ गोठ गरि ४ घरगोठ समेत जलेर नष्ट भएका छन्। आगलागीको कारण र क्षतिको बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख डीएसपी राठोरको भनाइ छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?