पर्यटकलाइ लक्षित गरी लदाम बगैंचामा सशस्त्र प्रहरीद्वारा खानेपानीको धारा निर्माण

अर्घाखाँचीको सन्धिखर्कमा रहेको लदाम बगैंचामा आउने पर्यटकहरुलाइ लक्षित गरी सशस्त्र प्रहरी बल अर्घाखाँचीले खानेपानीको धारा जडान गरेको छ ।
सशस्त्र प्रहरीको आउदै गरेको २४ औं दिवसको अवसरमा लदाम बगैंचामा खानेपानीको धारा जडान गर्नुका साथै, सरसफाइ र रंगरोगन समेत गरिएको सशस्त्र प्रहरी अर्घाखाँचीका प्रमुख डिएसपी भिमसेन बोहराले बताउनुभयो ।

पछिल्लो समय पार्कको रुपमा विकसित हुदै गएको यो बगैंचामा विभिन्न बन्यजन्तुका आकृतीहरु निर्माण गरिएको छ । बगैंचामा आउने पर्यटकहरुलाइ खानेपानीको समस्या भएको महशुस गरी खानेपानीको धारा निर्माण गरिएको र रंगरोगन गरेर बगैंचालाई चिटिक्क पारिएको सशस्त्र प्रहरीका डिएसपी बोहराको भनाइ छ ।
सन्धिखर्कको बजार नजिकै रहेको यो बगैंचामा जाने पर्यटकहरु पछिल्लो समय बढि रहेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?