गुल्मीको मुसिकोटमा प्रथम मेयर कप भलिबल प्रतियोगिता शुरु

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा प्रथम मेयरकप अन्तरपालिका भलिबल प्रतियोगिता शुरु भएको छ । मुसिकोट नगरपालिकाको आयोजनामा वडा नं ४ अन्तर्गत ग्वादीकाचौरमा याे  प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगितामा दश टाेलीको सहभागिता रहेको छ । बुधवारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेल मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिकाबीच भएको थियो । दुई पालिकाबीच भएको खेलमा मुसिकोट नगरपालिकाले शून्यका विरुद्ध दुई सेटको अन्तरले रेसुङ्गालाई पराजित गरी दोश्रो चरणमा प्रवेश गरेको छ ।

प्रतियोगितामा बिहीवारको पहिलो खेल बाग्लुङकाे निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिकाबीच सञ्चालन हुने नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दीप खत्रीले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा कलाकारहरु उज्ज्वल गिरी, विष्णु श्रीपालीलगायतका कलाकारहरुकको प्रस्तुति समेत रहेको थियो ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

क्यालेन्डर

[custom_popular_posts design="right" limit="8"]

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?