जनै लगाउनुको अर्थ र यसको महत्व

गणेश घिमिरे एप्पल,
पाणिनी । हिन्दु परम्परा अनुसार ब्राह्मण र क्षेत्रीय जातीहरुले बाल्यकाल पार गरे सकेपछि विधिपुर्वक गुरुहरुबाट व्रतबन्ध कार्य सम्पन्न गरि कसैले नसुन्ने गरि गुरुले कानमा आएर गायत्री मन्त्रको उच्चारण गरेपछि सत्यको र धर्मको बाटोमा लाग्ने बाचाको सङ्कल्प लिएर देब्रे काँध माथि पर्ने गरि दाहिने हातको मुन्तिर पर्ने गरि गुरुले मन्त्रेर तयार पारेर दिएको जनै हाम्रो शरीरमा ग्रहण गर्ने गरीन्छ।

यसरी गुरुले मन्त्रेको जनै ६ वटा काँचो धाँगोलाई दुई छुट्टाछुट्टै ठाउँमा गाठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जुन जनैलाई आजैकै दिन (जनैपूणिर्मा) मा गुरुहरुबाट बिधिपुर्वक पुजी तयार गरीएकोलाई परिवर्तन गर्ने चलन रहि आएको छ।

जनैमा हुने दुईवटा शिखाका ६ वटा धागोको डोराहरु मध्येबाट एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा , बिष्णु र महेश्वर तथा अर्को शिखाका रहेका तीन डोरालाई कर्म ,उपसना र ज्ञानको योग मान्ने चलन रहेको छ।
सबैलाई जनैपूणिर्मा र रक्षा बन्धनको हार्दिक मङ्लमय शुभकामना

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?