सन्धिखर्कमा कृषकलाई गहुँको बीउ बितरण

सन्धिखर्क। अर्घाखााचीको सन्धिखर्क नगरपालिकाले कृषकहरुलाई उन्नत जातको गहुँको बिउ बितरण गर्न शुरु गरेको छ ।

सन्धिखर्क नगरपालिका भित्र रहेका कृषकहरुको मागका आधारमा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा र मूल बिउ ७५ प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बिउ बितरण गर्न शुरु गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।

कृषकहरुलाई गहुँको बिउ बितरण गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले कृषिमा आधुनिकीकरण, ब्यबसायीकरण गरेर कृषि र पशुपालनको माध्यमबाट स्वरोजगार बनाउन सन्धिखर्क नगरपालिका लागि परेको जानकारी दिए । उनले ब्यबसायीक रुपमा कृषि पेशा गर्ने कृषकहरुलाई नगरपालिकाले सहयोग गर्ने बताए ।

कृषकको मागका आधारमा कृषि फर्म, कृषि सहकारी, कृषि समुह मार्फत कृषकहरुलाई उन्नत जातको गहुँको बिउ बितरण शुरु गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराइले जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?