व्यवसायीहरुलाई धम्काएर रकम असुली गरेको आरोपमा बुटवलमा २ जना पक्राउ

व्यवसायीहरुलाई धम्काएर रकम असुली गरेको आरोपमा रुपन्देही प्रहरीले बुटवलबाट २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका ४ अर्खवाङ्ग बस्ने ३५ वर्षीय नवीनचन्द्र रेग्मी र कञ्चनपुरको गणेशपुर नगरपालिका २ बस्ने २७ वर्षीय विश्वराज कार्की रहेका छन् । उनीहरुलाई हातहतियारसहित पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख रबिन्द्र रेग्मीले जानकारी दिए ।

बुटवलको देवीनगरबाट पक्राउ परेका उनीहरुविरुद्ध रोयल ग्रुप नामक समूह बनाएर विभिन्न व्यवसायीसँग १० हजार देखि लाखौं रुपैयाँसम्म असुली गर्न धम्काउने गरेको आरोपमा उजुरी परेको थियो । सैनामैनामा रहेको नवीनको कोठा खानतलासी गर्दा रिभल्वर , गोली , व्यवसायीहरुको लिष्ट पनि प्रहरीले बरामद गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?