हस्त तामाङको परदेशीमा विजय र रश्मीलाको अभिनय

काठमाडौँ । गायक हस्त तामाङको नयाँ आधुनिक गीत परदेश सार्वजनिक भएको छ ।

चर्चित गायिका अनु चौधरी र हस्त तामाङको स्वर रहेको गीतले पदेसिन बाध्य युवाहरूको पीडा बोल्छ । गीतमा विवाहपछि परदेसिन बाध्य एक युवाको कथालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

हस्त तामाङको आफ्नै शब्द र सङ्गीत रहेको गीतको छायाङ्कन लाक्पा तामाङ र विरेन तितुङले गरेका छन् । गीतमा विजय दोङ र रश्मीला तामाङको अभिनय रहेको छ ।

अनिल कुमार महर्जनले सम्पादन गरेको भिडियो एचजी मोशन पिक्चर्स नामक च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई विरेन तितुङले निर्देशन गरेका हुन् ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?