अर्घाखाँचीका चोकचोकमा ट्राफिक नियमको बारेमा सचेतना गराउँदै ट्राफिक प्रहरी

अर्घाखाँची । ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जिल्लाका मुख्य चोेकचोकमा ट्राफिक नियम सम्वन्धी यात्रु र सर्बसाधारणलाई ट्राफिक नियमको बारेमा सचेतीकरणको अभियान तिब्र रुपमा चलाएको छ ।

जिल्लामा सुरुमा प्रहरी देख्दा डराउने सर्बसाधारण जनता अहिले प्रहरीको उच्च प्रशासा समेत गर्न थालेका छन् । प्रहरीले सर्बसाधारण जनता मात्र नभई अरुलाई समेत ट्राफिक नियमको बारेमा यात्रु र जनतालाई सचेतीकरण गरेको छ । मंगलबार बिहान सदरमुकामको व्यबस्त चोक भक्तिटोलामा २०० जना यात्रु र सर्बसाधारणलाई जम्मा गरेर चाडपर्बको बेलामा सबारीसाधनमा हुने चाप, ट्राफिक नियम बिपरीत तिब्र गतिमा गाडी चलाउनाले हुने क्षति, भाडामा मनपरी तन्त्र, सिट क्षमता भन्दा बढी यात्रु राख्दा हुने क्षति लगायतका बारेमा प्रशिक्षण दिदै कुनै समस्या परेको खण्डमा १०० र १०३ मा जानकारी गराउनको लागि ट्राफिक प्रहरी सहायक हल्वदार विष्णु केसीले सर्बसाधारण सबैलाई अनुरोध गर्दै ट्राफिक प्रहरीको नियम सबैले पालना गर्नुपर्ने बताए ।

कार्यक्रममा ट्राफिक प्रहरीको नियम पालना गर्नाले सर्बसाधारण सबैलाई फाईदा हुने बताउदै ट्राफिक नियमको बारेमा सबै जनता सचेत हुनुपर्ने बताए । ट्राफिक प्रहरीले जिल्लाका अधिकाश स्थानमा ट्राफिक नियमको बारेमा जानकारी गराएको ट्राफिक कार्यालय प्रमुख हरि बहादुर केसीले बताए ।

No description available.

No description available.No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?