बोटलर्स नेपाल (तराई)ले प्रतिकित्ता ६० रुपैयाँ लाभांश दिने

काठमाडौं । कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालले सेयरधनीलाई प्रतिकित्ता ६० रुपैयाँका दरले नगद लाभांश दिने भएको छ ।

कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले प्रतिकित्ता ६० रुपैयाँ नगद लाभांश सिफारिस गरेको हो ।आगामी साधारणसभाले यो प्रस्ताव पारित गरेपछि सेयरधनीले लाभांश पाउने छन् ।

कम्पनीले गत वर्ष पनि प्रतिकित्ता ६० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । बुधबार सेयर बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १२ हजार ७०८ रुपैयाँ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?