छत्रकोट गाउँपालिकाद्वारा खुला तिज गित प्रतियोगिताको आयोजना

टोपराम केसी,
गुल्मी। ले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्वलाई मध्यनजर गरि शनिवारका दिन खुला तिज गित प्रतियोगिताको आयोजना गरेको छ।

छत्रकोट गाउँपालिका वडा नं. ४ स्थित श्रृङ्गा जनता माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगिता विहान ११ वजे देखि सुरु हुनेछ। प्रतियोगितामा छत्रकोट गाउँपालिका भित्रका वडाहरुबाट २÷३ समुहले सभागिता जनाउन पाउनेछन् ।

यस्तै छत्रकोट गाउँपालिका वाहिरवाट भने १समुकोको सहभागिता रहने आयोजकले वताएको छ । यस्तै महिला विकास शाखा छत्रकोट गाउँपालिकाकी शाखा प्रमुख सीता थापा वुढाथोकीका अनुसार प्रतियोगिता मार्फत प्रथम स्थान हाँसिल गर्ने समुहका लागि नगद रु १० हजार र प्रमाणपत्र को व्यवस्था गरिएको छ। यस्तै द्वितीय तृतीय र सान्त्वना स्थान प्राप्त समुहहरका लागि क्रमश नगद ८ हजार, ६ हजार । ३ हजार सहित प्रमाणपत्रको व्यवस्था गरिएको पनि उनले बताए ।

विशेष गरि तिज गित महिला हकअधिकार ,राष्ट्रिय तथा स्थानीय संस्कृतिको सम्वर्द्धन र गाउँपालिकाको विकाससँग सम्वन्धित हुनु पर्ने गाउँपालिका द्वारा प्रकाशित सुचनामा उल्लेख गरिएको छ। सहभागी समुहले १ घण्टा भित्रमा सामुहिक प्रस्तुत गरिसक्नु पर्ने पनि सुचनामा उल्लेख गरिएको छ। गाउँपालिकाले ईच्छुक सहभागि समुहलाई समूह दर्ताका लागि आज सम्मको समय दिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?