छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका एक शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

ती शिक्षकलाई पक्राउ गरी प्रहरी वृत्त बानेश्वर राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले  जानकारी दिए।

पक्राउ पर्नेमा अंग्रेजी पढाउने शिक्षक सरोज भट्टराई छन्। प्रहरीका अनुसार उनले विद्यार्थीसँग च्याटमा यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। ‘उनलाई नियन्त्रणमा लिइ बानेश्वरमा राखिएको छ,आफन्तले जाहेरी भने दिएका छैनन्,जाहेरी आएपछि थप अनुसन्धान हुन्छ,’एसपी मैनालीले भने।

 कक्षा-१२ का विद्यार्थीहरूले सोमबार बिहानदेखि आरोपित शिक्षकलाई कारबाही माग गर्दै आन्दोलन गरेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?