बाबुराम आधरभुत बिधालयमा अभिभावक भेला सम्पन्न

गिरिराज पान्डे,
अर्घाखाचि । अर्घाखाँची जिल्लाको पाणिनि गाउपालिका ८ पालिमा रहेको बाबुराम प्राबि मा अभिभावक भेला सम्पन्न भएको छ ।

कार्यक्रम प्रधानाध्यापक खबर महमद अनसारि को अध्यक्षता,गिता पौडेलको स्वागत मन्तब्य र शिक्षक हिमाल रास्कोटीको संचालनमा सम्पन्न भएको थियो ।

स्वागत मन्त्बय राख्दै पौडेलले सबै अभिभावक जिम्मेवार हुनु पर्ने बताइन् । तस्तै प्रधानाध्यापक अन्सारीले सबै अभिभावक एक हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बिधालयमा शैक्षिक गुणस्तर सुधार गर्न अभिभावक र शिक्षक बिछ अन्तरक्रिया समेत भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?