अर्घाखाँची : पछिल्लो एक वर्षमा ३३ दुर्घटना १३ जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँची जिल्लामा पछिल्लो एक वर्षमा ३३ वटा सडक दुर्घटना भएका छन् ।

२०७९ असार मसान्तदेखि २०८० असार मसान्तसम्ममा ३० वटा सडक दुर्घटना भएका छन् भने दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीका अनुसार उक्त दुर्घटनाबाट ४० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ११ जना पुरुष, १ जना महिला र १ जना बालबालिका भएको ट्राफिक कार्यालयले जनाएको छ । कार्तिक, पुष र जेष्ठ महिनामा ३/३ जना, माघमा २ जना र मंसिर र बैशाख महिनामा १/१ जनाको मृत्यु भएको हो ।

यस्तै ट्राफिक नियमको उल्लंघन गर्ने ६ हजार २ सय १२ जनालाई कारवाही गरिएको छ । उक्त कारबाहीबाट ३७ लाख २१ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?