अर्घाखाँची : सन्धिखर्क १० मा एक महिलाद्वारा आत्महत्या

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा एक महिलाले आत्महत्या गरेकी छिन्। सन्धिखर्क नगरपालिका वडा न. १० रुप्दिमा मंगलबार राती अन्दाजी ४० वर्षीय एक महिलाले आत्माहत्या गरेकी छिन्।

बिगत आठ बर्षदेखि रुप्दिमा बसोबास गर्दै आएका डायमण्ड चौधरीकी श्रीमतीले झुन्डिएर आत्महत्या गरेकी हुन्। चौधरीले लामो समयदेखि सन्धिखर्कमा ट्याक्टर चलाउदै आएका थिए। स्थानीयका बासिन्दाका अनुसार सामान्य घरायसी विवादपछि उनले आत्माहत्या गरेको खुल्न आएको छ।

पछिल्लो समय देशभरि आत्महत्या गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको तथ्यांकले बताएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला घिमिरे
लेखकको बारेमा

कमला घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमकी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?